SHARE
गोरखापत्र · बुधबार ३१ असार २०८३ ०३:०८ PM · 1 मिनेट पढाइ

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री शाह

काठमाडौँ, असार ३१ गते । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत गतिमा काम भइरहेकाले होटल व्यवसायीहरुलाई चिन्ता नगर्न आग्रह गर्नुभएको छ।