‘हरित इलाम हिलोमय भयो’: सचेतक राई
काठमाडौँ, असार ३१ गते । नेपाली काङ्ग्रेसका सचेतक निष्कल राईले इलामको मेची राजमार्ग र अन्य वैकल्पिक सडकखण्डको अवस्था दयनीय भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
