SHARE
गोरखापत्र · बुधबार ३१ असार २०८३ ०३:५५ PM · 1 मिनेट पढाइ

छ लाख घुससहित इन्जिनियर पक्राउ

काठमाडौँ, असार ३१ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई छ लाख रुपियाँ घुससहित नियन्त्रणमा लिएको छ।