SHARE
गोरखापत्र · बुधबार ३१ असार २०८३ ०३:५९ PM · 1 मिनेट पढाइ

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ, असार ३१ गते । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ ।