SHARE
गोरखापत्र · बुधबार ३१ असार २०८३ ०२:१८ PM · 1 मिनेट पढाइ

सुदूरपश्चिम प्रदेश : एमालेका मन्त्री बर्खास्त

अविनाश चौधरीधनगढी, असार ३१ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिस्ट पार्टी (एमाले)का मन्त्रीहरूलाई पदबाट बर्खास्त गर्नुभएको छ।