SHARE
गोरखापत्र · बुधबार ३१ असार २०८३ ०२:५० PM · 1 मिनेट पढाइ

रामघाट क्षेत्रमा बनेको मनोरम ताल

माछापुच्छ्रे र अन्नपुर्ण क्षेत्रमा पानी पर्न थालेपछि पोखरामा लुकेर बहने सेतीमा पानीको सतह बढ्न थालेको छ । गएरातिको बर्षाले सेतीनदीको रामघाट क्षेत्रमा मनोरम ताल बनेको छ ।