SHARE
मकालु खबर · बुधबार ३१ असार २०८३ ०७:०३ AM · 1 मिनेट पढाइ

ग्यास वितरणलाई व्यवस्थित बनाउन एकीकृत प्रणाली आवश्यकः सभापति अन्सारी

बुधवार आयोजित समितिको बैठकमा बोल्दै सभापति अन्सारीले ग्यास आपूर्ति श्रृङ्खलामा देखिएका समस्या समाधानका लागि ठोस कदम चाल्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएका हुन् ।