सरकारलाई मनिष झाको प्रश्न: यस्तो बचपना देखाएर राजकाज चल्छ ?
'सञ्चारगृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो । यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ,' उनले लेखेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
