SHARE
मकालु खबर · बुधबार ३१ असार २०८३ ०५:२२ AM · 1 मिनेट पढाइ

एक थोपा रगत र एक मुठ्ठी श्वास रहुञ्जेल संघर्ष जारी रहन्छ: ऐन महर

'यो आवाज राष्ट्रियता, देश र लोकतन्त्रको पक्षमा हो । यो आवाज न्याय र सत्यको पक्षमा हो र यो आवाज जनताको आवाज हो,' उनले लेखेका छन् ।