SHARE
मकालु खबर · बुधबार ३१ असार २०८३ ०५:३५ AM · 1 मिनेट पढाइ

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक

बुधबार सवा १२ बजे बस्ने बैठकमा प्रतिनिधिसभाको कार्यसूची र संसद्को बिजनेसबारे छलफल हुने छ ।