SHARE
मकालु खबर · बुधबार ३१ असार २०८३ ०५:३९ AM · 1 मिनेट पढाइ

सिंहदरबारको गेटमा बाइक तेर्स्याएर अनेरास्ववियुको विरोध

नेकपा (एमाले) निकट अनेरास्ववियुले सिंहदरबारको दक्षिण गेटमा बाइक तेर्स्याएर सांकेतिक विरोध प्रदर्शन गरेको छ ।