सिँचाइ सुविधा पुगेपछि आकासे पानीको भर पर्नुपर्ने समस्या अन्त्य
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका तुलप्रसाद जुग्जालीले लुरवाङस्थित खेतमा यसपालि असार दोस्रो सातामै रोपाइँ गरे । “आकासे पानी पर्खिँदा बीउ छिप्पिएपछि साउनमा रोपाइँ गर्नुपर्ने समस्या थियो”, उनले भने, “पक्की नहर बनेपछि समयमै धान रोपाइँ गर्न पाएका छौँ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
