SHARE
मकालु खबर · मङगलबार ३० असार २०८३ ०४:२६ PM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्री र बेलायतका रक्षा राज्यमन्त्रीबीच भर्चुअल बैठक

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका रक्षा राज्यमन्त्री ड्यान जार्भिस एमबीईबीच आज भर्चुअल बैठक भएको छ । बैठकमा बेलायती गोर्खासम्बन्धी लामो समयदेखि समाधान हुन बाँकी रहेका गुनासाहरूका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।