SHARE
मकालु खबर · आइबार​ २८ भौ २०८३ ०७:४९ AM · 1 मिनेट पढाइ

भोटेकोशी विपद्ले देखाएको पाठ: अब ‘बिल्ड ब्याक सेफर’मा जानुपर्छ (कुराकानी)

रसुवा भोटेकोशी विपद्ले नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनसँगै बढिरहेको जोखिम र त्यसअनुसार पूर्वतयारी तथा पुनर्निर्माणको ढाँचा परिवर्तन गर्नुपर्ने आवश्यकता देखाएको छ ।