SHARE
मकालु खबर · आइबार​ २८ भौ २०८३ ०६:५२ AM · 1 मिनेट पढाइ

स्वयम्भूमा एक महिनाको मेला सम्पन्न, दुई लाख भक्तजनले गरे दर्शन

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा विश्व सम्पदामा सूचीकृत स्वयम्भूमा एक महिनासम्म सञ्चालित मेलामा करिब दुई लाख भक्तजनले दर्शन गरेका छन् ।