SHARE
मकालु खबर · मङगलबार ३० असार २०८३ ०२:२५ PM · 1 मिनेट पढाइ

उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र कर्मचारी सम्मानित

काठमाडौं । नेपाल सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङले उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र कर्मचारीलाई सम्मान गरेको छ ।