SHARE
मकालु खबर · मङगलबार ३० असार २०८३ ०३:०५ PM · 1 मिनेट पढाइ

भुटानी शरणार्थी प्रकरणमा दाषी ठहरिएका कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा दाषी ठहरिएकाहरुको सजाय निर्धारण गरेको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले आज पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई राज्यविरुद्धको कसुरसहित तीन वटा अपराधमा दोषी ठहर गर्दै ४ वर्ष कैद र ४० हजार जरिवाना हुने फैसला सुनाएको छ ।