SHARE
काठमाण्डुपाटी · मङगलबार ३० असार २०८३ ०२:३७ PM · 1 मिनेट पढाइ

भुटानी शरणार्थी प्रकरण : टोपबहादुरलाई ४ वर्ष र बालकृष्णलाई २ वर्ष कैद

काठमाण्डु – नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाण्डुले नेकपा एमाले नेता टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सजाय निर्धारण गरेको छ । अदालतले नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना सजाय गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी