SHARE
काठमाण्डुपाटी · मङगलबार ३० असार २०८३ ०१:५५ PM · 1 मिनेट पढाइ

भोलिदेखि १४.२ किलो एलपी ग्यास वितरण गर्ने निगमको निर्णय, मूल्य २ हजार ६० रुपैयाँ

काठमाण्डु – नेपाल आयल निगमले भोलि बुधबारदेखि देशभर पुन: १४.२ किलोग्रामको एलपी ग्यास सिलिन्डर भर्ने र साविककै मूल्यमा बिक्रीवितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी