SHARE
मकालु खबर · मङगलबार ३० असार २०८३ ०१:३३ PM · 1 मिनेट पढाइ

रहेनन् पूर्वसचिव जीवगर जोशी

नेपाल सरकारका पूर्वसचिव डा जीवगर जोशीको ७६ वर्षको उमेरमा आज निधन भएको छ । उनि केही समयदेखि मुटुसम्बन्धी समस्याले पीडित थिए ।