SHARE
मकालु खबर · मङगलबार ३० असार २०८३ ०१:३६ PM · 1 मिनेट पढाइ

मन्त्री चौधरीको पहलमा बीउबिजन पहिलो संशोधन नियमावली स्वीकृत

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले अघि बढाएको प्रस्ताव अनुसार सरकारले बीउबिजन सम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल परिमार्जन गर्ने उद्देश्यसहित बीउबिजन पहिलो संशोधन नियमावली–२०८३ स्वीकृत गरेको छ ।