SHARE
मकालु खबर · मङगलबार ३० असार २०८३ १२:२९ PM · 1 मिनेट पढाइ

बाढीपहिराले आठ राजमार्ग अवरुद्ध

काठमाडौं । मुलुकको विभिन्न स्थानमा अविरल वर्षासँगै बाढीपहिराका कारण आठ वटा राजमार्ग अवरुद्ध भएका छन् । बाढी पहिरोले पूर्णरुपमा अवरुद्ध भएको हुलाकी राजमार्ग भने सञ्चालनमा आएको छ ।