SHARE
मकालु खबर · मङगलबार ३० असार २०८३ १२:४० PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री– विश्वविद्यालयका नवनियुक्त उपकुलपति छलफल

काठमाडौं । विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले प्राज्ञिक थलोलाई दलीय राजनीतिमुक्त बनाउने र सुशासन कायम गर्ने सवालमा साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।