SHARE
काठमाण्डुपाटी · मङगलबार ३० असार २०८३ १२:३३ PM · 1 मिनेट पढाइ

रातो पासपोर्ट मुद्दामा ३ संविधानसभा सदस्यलाई दोषी ठहर गर्ने जिल्ला अदालतको फैसला सदर

काठमाण्डु – उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोग र कीर्ते कागजसम्बन्धी मुद्दामा तत्कालीन संविधान सभाका ३ सदस्यलाई दोषी ठहर हुने जिल्ला अदालत काठमाण्डुको निर्णयलाई सदर गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी