SHARE
मकालु खबर · मङगलबार ३० असार २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

अस्थायी तथा करार कर्मचारीले दिए अर्थ मन्त्रालयमा धर्ना (भिडिओ)

मंगलवार अर्थ मन्त्रालयमा उनीहरुले धर्ना दिएका हुन् । विभिन्न मन्त्रालयमा वर्षौंदेखि कार्यरत कर्मचारीहरूले आफ्नो रोजगारीको हक खोस्न लागिएको भन्दै सेवा निरन्तरताको मागसहित आन्दोलन शुरु गरेका हुन् ।