SHARE
काठमाण्डुपाटी · मङगलबार ३० असार २०८३ ११:३२ AM · 1 मिनेट पढाइ

नेप्से परिसूचक ६ दशमलव ११ अंकले बढ्यो

काठमाण्डु – धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६ दशमलव ११ अंकले बढेर २ हजार ५७६ दशमलव २६ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ० दशमलव ७९ अंकले उकालो लागेर ४५१ दशमलव ३४ मा पुगेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी