SHARE
काठमाण्डुपाटी · मङगलबार ३० असार २०८३ ११:५७ AM · 1 मिनेट पढाइ

राष्ट्रपति पौडेलबाट विनियोजन, आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेश भएका ३ विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिको कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ लाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी