दफावार छलफलका लागि २ विधेयक समितिमा पठाउने प्रस्ताव स्वीकृत
काठमाण्डु – प्रतिनिधि सभाले विभिन्न २ विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलेले प्रस्तुत गरेका प्रस्तावहरू बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
