निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक्ने निर्देशन सर्वाेच्च अदालतबाट खारेज
काठमाण्डु – सर्वाेच्च अदालतले निजी क्षेत्रका सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनलाई खारेज गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले मंगलबार उत्प्रेषणको आदेशले सरकारी निर्देशन खारेज गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
