SHARE
काठमाण्डुपाटी · मङगलबार ३० असार २०८३ ०९:५९ AM · 1 मिनेट पढाइ

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री बालेनको अध्यक्षतामा मंगलबार अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने जनाइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी