रास्वपा सांसद् परियारले भने- ज्ञानेन्द्रको सेनासँग नडराएको प्रेस सडकमा गाडी तेर्साउँदैमा तर्सिन्न
काठमाण्डु– सत्तारुढ रास्वपा सांसद् प्रकाशचन्द्र परियारले सञ्चार माध्यमका गेटमा गाडी पार्किङ गरेर पत्रकारिता क्षेत्रलाई तर्साउन खोजिएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै परियारले उक्त प्रकरणबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न र निर्वाध पत्रकारिताको वातावरण बनाउन सरकारसँग माग गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
