SHARE
काठमाण्डुपाटी · मङगलबार ३० असार २०८३ ०८:०७ AM · 1 मिनेट पढाइ

डेढ महिनापछि प्रतिनिधि सभाको बैठकमा उपस्थित भए प्रधानमन्त्री

काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाह संसद्मा उपस्थित भएका छन्। प्रधानमन्त्री शाह मंगलबार डेढ महिनापछि प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका हुन् । उनी गत जेठ १७ गते प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका थिए।बिहान ११ बजे सुरु भएको बैठकमा उनी दिउँसो १ः४५ बजे प्रतिनिधि समाको बैठकमा पुगेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी