सिटबेल्ट नलगाई सवारी साधन चलाउने प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि कारबाही होस् : ज्ञानेन्द्र शाही
सिटबेल्ट नलगाई सवारी साधन प्रयोग गरेका प्रधानमन्त्री र गृहमन्त्रीमाथि पनि कानुनअनुसार कारबाही हुनुपर्छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
