SHARE
काठमाण्डुपाटी · मङगलबार ३० असार २०८३ ०७:१५ AM · 1 मिनेट पढाइ

काठमाण्डु आउँदै गरेका मिटरब्याजपीडितलाई बीचमै रोकेर गृहमन्त्रीले गरे वार्ता

काठमाण्डु– गृहमन्त्री सुधन गुरुङले जनकपुरधामबाट पैदलै काठमाण्डु आउँदै गरेका मिटरब्याजपीडितलाई बिच बाटोमै रोकेर वार्ता गरेका छन्। मंगलबार बिहान उनीहरूलाई बाराको निजगढमा रोकेर गृहमन्त्री गुरुङले वार्ता गरेका हुन्। पटकपटक आन्दोलन गर्दै आएका मिटरव्याज पीडितले यही असार २५ गतेदेखि जनकपुरबाट काठमाण्डुको पैदल यात्रा सुरु गरेका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी