SHARE
काठमाण्डुपाटी · मङगलबार ३० असार २०८३ ०५:२१ AM · 1 मिनेट पढाइ

गगन थापाले विवेक मण्डलका सन्तानको शिक्षामा सहयोग गर्ने

काठमाण्डु– आत्मदाह गरेका सर्लाहीका ३५ वर्षीय विवेक मण्डलको सन्तानको शिक्षाको जिम्मा नेपाली कांग्रेसका सभापति गगन थापाले लिने भएका छन् । मंगलबार निधन भएका मण्डललाई श्रद्धाञ्जली अर्पण गर्दै थापाले उनका सन्तानहरूको शिक्षा–दीक्षामा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी