SHARE
काठमाण्डुपाटी · मङगलबार ३० असार २०८३ ०५:३१ AM · 1 मिनेट पढाइ

ट्राफिक जरिवानाको २५ प्रतिशत ट्राफिकले पाउँदैनन्ः नेपाल प्रहरी

काठमाण्डु– ट्राफिक नियम उल्लंघनबापत् असुल हुने जरिवानाको २५ प्रतिशत रकम ट्राफिक प्रहरीले विशेष भत्ताका रूपमा पाउने भन्ने दाबी निराधार रहेको नेपाल प्रहरीले स्पष्ट गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी