SHARE
काठमाण्डुपाटी · मङगलबार ३० असार २०८३ ०५:४० AM · 1 मिनेट पढाइ

१२ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु– मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबारको तुलनामा आज सुनको भाउ तोलामा १२ सय रुपैयाँले घटेको हो । हिजो २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८४ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी