SHARE
काठमाण्डुपाटी · मङगलबार ३० असार २०८३ ०५:५६ AM · 1 मिनेट पढाइ

आरेन राई भन्छन्- बरु ढुंगा बोल्ला प्रधानमन्त्री बोल्दैनन्

काठमाण्डु– श्रम संस्कृति पार्टीका सांसद आरेन राईले ढुंगा बोल्ला तर प्रधानमन्त्री नबोल्ने बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै राईले डेढ महिनादेखि अभिव्यक्ति सच्चाउन माग गर्दा प्रधानमन्त्रीले जवाफ नदिएको भन्दै यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीले सीमाका विषयमा दिएको उक्त अभिव्यक्ति नियतवश आएको भन्ने आफूलाई नलागेको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी