SHARE
काठमाण्डुपाटी · मङगलबार ३० असार २०८३ ०६:०८ AM · 1 मिनेट पढाइ

नेकपाले भन्योः सञ्चार गृहको गेटमा पार्किङ गरिएका गाडी जफत गरियोस्

काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले राजनीतिक व्यक्ति, व्यवसायिक प्रतिष्ठान र विभिन्न सञ्चार माध्यमका गेट अगाडि शंकास्पद गाडी पार्किङ गरिएको विषयमा आपत्ति जनाएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सो पार्टीका सांसद् रमेशकुमार मल्लले सरकार संरक्षित व्यक्तिहरुद्वारा उक्त घटना गराइएको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी