SHARE
आइसिटी फ्रेम · मङगलबार १० भौ २०८२ ०६:५८ AM · 1 मिनेट पढाइ

नेपालको पहिलो ‘एआई सुरक्षा भेला’ मार्फत जिम्मेवार एआई बारे राष्ट्रिय संवाद सुरु

१० भदौ, काठमाडौं । नेपालको पहिलो एआई सुरक्षा भेला (AI Safety Meet-Up) ले ६० भन्दा बढी प्रख्यात प्राविधिक नेतृत्व, विद्यार्थी र आविष्कारकहरूलाई एकै ठाउँमा ल्याएको छ । यस भेलाको मुख्य उद्देश्य नेपालमा जिम्मेवार, नैतिक र दूरदर्शी कृत्रिम बुद्धिमत्ता (एआई) को विकास र प्रयोगबारे एउटा महत्त्वपूर्ण राष्ट्रिय संवाद सुरु गर्नु थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम