“प्रभु बैंकका ग्राहकलाई मार्फा प्यालेस होटलमा १५% छुट”
११ भदौ, काठमाडौं । प्रभु बैंक लिमिटेड र घरपझोङ गाउँपालिका-२ मार्फा स्थित मार्फा प्यालेस होटल बीच व्यवसायिक साझेदारीको लागि एक कार्यक्रमका वीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
