कर्मचारीका लागि कुन बैंकले कति छुट्याए बोनस ? नबिल पहिलो स्थानमा [इन्फोग्राफिक्ससहित]
काठमाडौं । हाल कायम रहेका २० वटा वाणिज्य बैंकहरुले गत अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कर्मचारीहरुलाई धेरै बोनस बाँडेको पाइएको छ । वाणिज्य बैंकहरुले आर्थिक वर्ष ०८१–०८२ मा आफ्नो कर्मचारीहरुको सुविधाका लागि साढे १० अर्ब भन्दा बढी रुपैयाँ बोनसका लागि छुट्याएका हुन् ।
