SHARE
लोक पथ · बुधबार ११ भौ २०८२ १०:१४ AM · 1 मिनेट पढाइ

 नेप्से परिसूचकमा ५३ उच्च अंकको सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा उच्च अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक ५३ दशमलव शून्य एक अंकले बढेर दुई हजार ८१९ दशमलव १० को विन्दुमा कायम भएको हो । यो एक दशमलव ९१ प्रतिशतको सुधार हो ।