किन टिक्दैनन् आयल निगमको महेन्द्रनगर कार्यालयका प्रमुख ? एक वर्षमा ३ जनाको सरुवा
काठमाडौं । नेपाल आयल निगमको महेन्द्रनगर डिपो कार्यालय धनुषामा विगत एक वर्षमा तीनजना कार्यालय प्रमुखको सरुवा भएको छ । सो कार्यालयमा मनोजकुमार साह, मनिष न्यौपाने तथा रजीत कापडीको कार्यालय प्रमुख पदमा सरुवा भएको हो । कापडी अहिले विगत दुई महिनादेखि कार्यालयमा कार्यरत रहेका छन् ।
