यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय
काठमाडौं । भदौ ९ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक भएका छन् । आज सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रहेका पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्का १० निर्णय सार्वजनिक गरेका हुन् । सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव भरतमणी सुवेदीले पेस गरेको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।
