SHARE
लोक पथ · बुधबार ११ भौ २०८२ १२:४३ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री ओलीसँग को–को जाँदैछन् चीन ? यस्तो छ कार्यतालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा जम्बो टोली जाने भएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको चीन भ्रमण, भ्रमण दलका सदस्य र कार्यक्रमबारे जानकारी दिएको हो ।