SHARE
अर्थ-डबली · शुक्रबार​ २६ असार २०८३ ०१:३६ PM · 1 मिनेट पढाइ

राष्ट्रिय वाणिज्य बैंकको नाम दुरुपयोग गरी ठगी, सतर्क रहन ग्राहकलाई आग्रह

काठमाडौँ / राष्ट्रिय वाणिज्य बैंकले आफ्नो नाम दुरुपयोग गरी विभिन्न माध्यमबाट ठगी गर्ने गतिविधि बढेको भन्दै ग्राहकलाई सतर्क रहन आग्रह गरेको छ।