ऊर्जा क्षेत्र आर्थिक रूपान्तरण र औद्योगिकीकरणको प्रमुख आधार : प्रधानमन्त्री बालेन
काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, औद्योगिकीकरण, रोजगारी सिर्जना, हरित विकास तथा निर्यात प्रवर्द्धनको प्रमुख आधार भएको बताएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
