SHARE
अर्थ-डबली · शुक्रबार​ २६ असार २०८३ ०८:२५ AM · 1 मिनेट पढाइ

गणेश नेपालीको आत्मदाह घटनाप्रति बासना थापाको प्रश्न : ‘नागरिकले आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन आयो ?’

काठमाडौं / नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाप्रति सरकारको जवाफ माग