कृषि र डेरी उद्योगका लागि मौद्रिक नीति सकारात्मक : नेपाल डेरी एसोसिएसन
काठमाडौं / नेपाल डेरी एसोसिएसनले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको स्वागत गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
